यी हुन् कर्णाली मन्त्रिपरिषद् बैठकका ५ निर्णय
sutranews.com · Wed Sep 09 11:40:32 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले प्रदेश लोक सेवा आयोगको सचिव पदस्थापनदेखि दलित समुदाय सशक्तीकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गर्नेसम्मका पाँच निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)