कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त पदाधिकारी नियुक्त हुँदै
swasthyakhabar.com · Wed Sep 09 11:42:00 GMT 2026

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्त हुने भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानका रिक्त पदाधिकारीमा डा धर्मदत्त सुवेदी, प्रकाश चन्द्र खत्री र डा सन्दिप श्रेष्ठलाई नियुक्त गर्न लागेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)