भारतले नेपाल प्रहरीलाई दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट
nepalviews.com · Fri Jun 05 13:57:43 GMT 2026

वीरगञ्ज । भारत सरकारले नेपाल प्रहरीलाई ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट हस्तान्तरण गरेको छ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले सोमबार आयोजित एक समारोहमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला लाई उक्त हेल्मेटहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)