बाढी प्रभावित क्षेत्रमा फाइबर नेटवर्क निर्माणको काम सम्पन्न
gorkhapatraonline.com · Wed Sep 09 11:47:03 GMT 2026

भदौ १० गते आएको बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगे पनि पहिलो चरणको नेटवर्क सुचारुको काम सम्पन भएको छ।
बाढीले रसुवागढी र बेत्रावतीमा १–१ वटा गरी २ वटा ओएलटी, रसुवागढीमा –१, बेत्रावतीमा –१ र त्रिशूलीमा –३ वटा गरी ५ वटा एफडिसीका साथै करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर क्यावल बगाएपछि त्यस क्षेत्रका कुल १ हजार ५४४ एफटिटिएच लाइन पूर्ण रूपमा प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)