जतिसुकै षड्यन्त्र गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा
baahrakhari.com · Wed Sep 09 11:46:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पञ्चायतकादेखि नै अदालतले आफ्नो पक्षमा न्याय दिँदै आएको उल्लेख गर्दै यसपटक पनि न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)