राति यी स्थानमा 'धेरै भारी' वर्षाको सम्भावना
barnanmedia.com · Wed Jul 08 22:19:44 GMT 2026

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार राति १०:३० बजे) लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
पछिल्लो एक घण्टामा सबैभन्दा बढी पाल्पा जिल्लाको अर्चले भन्ने केन्द्रमा ४१.६ मिलिमिटर वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)