चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ
arthasansar.com

बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरिएको हो ।
एजुकेशन हब शुभारम्भ भएसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)