एनपीएल अक्सन : बिक्री भएका सबै खेलाडीहरु र पाएको मूल्य
onlinekhabar.com · Sun Oct 06 17:47:16 UTC 2024
२० असोज, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएकोछ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए ।
अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके । नेपालका विकेटकिपर अनिल कुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले अक्सनमा मूल्य लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)