दक्षिण कोरियामा विद्यालय हिंसा १३ वर्षयताकै उच्च
nepalnews.com · Wed Sep 09 11:57:46 GMT 2026

सियोल । डिजिटल उपकरणको बढ्दो प्रयोग, सामाजिक दूरी र कोभिड–१९ महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना कीर्तिमानीस्तरमा पुगेका छन्।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, कक्षा ४ देखि हाईस्कुलको अन्तिम वर्षसम्मका करिब ३९ लाख विद्यार्थीमा गरिएको विद्यालय हिंसासम्बन्धी सर्वेक्षणमा सन् २०२६ मा हिंसाको सिकार हुने विद्यार्थीको दर दुई दशमलव नौ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव चार प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)