बाढी प्रभावितलाई कांग्रेसले मनोसामाजिक परामर्श दिने
onlinekhabar.com · Wed Sep 09 11:52:35 GMT 2026

२४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बुधबार उनीहरूलाई प्रशिक्षण दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)