बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग
khabarhub.com · Wed Sep 09 11:52:58 GMT 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले भेट गरेकी छन् ।
साथै बाढी प्रभावितका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)