शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ
khabarhub.com · Wed Sep 09 11:56:39 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना रहेको तर आफूहरूले मिलाइरहेको जानकारी दिएका छन् ।
कोइरालाले गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन नगर्ने स्पष्ट सङ्केत गर्दै भक्तपुरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)