हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालन
ratopati.com · Sun Oct 06 18:02:00 UTC 2024

बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आइतबारबाट सञ्चालनमा आएको छ ।
हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)