ग्यासको हाहाकारले बजारमा मुख देखाउन नसक्ने अवस्था भयो : सांसद चौलागाईं
kendrabindu.com · Wed Sep 09 12:03:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले भोटेकोशी बाढी र ग्यास अभावका कारण नागरिकले समस्या भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौलागाईंले भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएको र त्यसको असरबाट आफूहरू पनि अछुतो नरहेको बताए । ‘भोटेकोशी बाढीले ठूलै वितण्डा मच्चायो, हामी त्यो कहरबाट अछुतो छैनौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)