विदेशबाट आउने राहत सामग्रीको ढुवानी शुल्कमा छुट
gorkhapatraonline.com · Wed Sep 09 12:01:10 GMT 2026

नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाइ ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ।
निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)