मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके
khabarhub.com · Wed Sep 09 12:03:39 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरूलाई सुझाव दिएका छन् ।
बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले ‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)