उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन- उद्योगमन्त्री
setopati.com · Wed Sep 09 12:00:12 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले मन्त्रालयका कर्मचारीले आफूलाई काम गर्न असहयोग गरेको आरोप लगाएकी छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँगको मिलेमतोमा काम गर्ने गरेको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)