देशव्यापी भ्रमणमा निस्कने देउवाको घोषणा
barnanmedia.com · Wed Sep 09 11:56:47 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् ।
कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)