मध्यपूर्वको बिग्रँदै गएको अवस्थाप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गर्यो
barnanmedia.com · Wed Jul 08 22:29:06 GMT 2026

मध्यपूर्वमा बढ्दो तनावका बीच भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले एक लिखित विज्ञप्ति मार्फत मध्यपूर्वमा हालै भएका आक्रमण र बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)