शव भण्डारणमा देशव्यापी सङ्कट : अस्पतालहरूको क्षमता करिब ३५० मात्रै
ratopati.com · Fri Aug 28 13:15:00 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार भोटेकोशी बाढीपछि ४८९ शव फेला परेको छ । तीमध्ये अधिकांश शवको पहिचान खुल्न सकेको छैन । शव भेटिने क्रम जारी छ।
देशभरका अस्पतालमा तीन सयको हाराहारीमा शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले देशभरिका अस्पतालमा शव राख्ने डिप–फ्रिजको क्षमता करिब ३०० देखि ३५० सम्ममात्र भएकाले ठुला विपद्का समयमा शव भण्डारणको ठुलो चुनौती खडा हुने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)