चिलिमे सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गर्यो उद्धार टोली
annapurnapost.com · Wed Sep 09 12:08:17 GMT 2026

काठमाडौं : गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ।
आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप)समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)