भारतले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने
setopati.com · Fri Aug 28 13:13:44 GMT 2026

भारत सरकारले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने भएको छ।
विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)