प्रधानमन्त्री राहत कोषमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको २० लाख सहयोग
lokaantar.com

रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख दाखिला गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)