सांस्कृतिक महोत्सवझैं बन्यो ताप्लेजुङ गोल्डकप (फोटो फिचर)
gorkhapatraonline.com · Fri Aug 28 13:13:24 GMT 2026
सांस्कृतिक महोत्सवकै झल्को दिनेगरी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ । विभिन्न मौलिक सांस्कृतिक झाँकी तथा प्रस्तुतिले शुक्रबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको उद्घाटन भव्य भएको हो ।
लाखेजात्रा पर्वको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटनमा लिम्बू जातिको च्याब्रुङ नाच केःलाङ, धान नाच याःलाङ, नेवार जातिको लाखे नाच प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)