चिलिमेमा नेपाली–भारतीय सेनाको संयुक्त खोजी, सुरुङभित्र १०५ मिटरसम्म प्रवेश
kalakarmi.com · Wed Sep 09 12:15:04 GMT 2026

काठमाडौं- गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ ।
बाढीका कारण क्षतिग्रस्त आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति भएको नेपाली सेनाले जनाएको छ । वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)