जेनजी आन्दोलनको एक वर्ष: सत्ता बदलियो, प्रवृत्ति बद्लिएन
janaaastha.com

आज जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । यो केवल एउटा आन्दोलनको वार्षिकी होइन, हजारौँ युवाको सपना सम्झिने दिन हो । सडकमा बगेको रगत सम्झिने दिन हो । आफ्ना सन्तान गुमाएका आमाबुबाको पीडा सम्झिने दिन हो । शरीरभरि नमेटिने घाउ बोकेर आज पनि परिवर्तनको सपना देखिरहेका घाइतेहरूलाई सम्झिने दिन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)