इटालीबाट ल्याएको स्याउ लटरम्म
gorkhapatraonline.com · Wed Sep 09 12:21:18 GMT 2026

ताप्लेजुङको हिमाली भेग घुन्सा र फलेमा इटालीबाट ल्याएर रोपिएको स्याउ फल्न थालेको छ । इटालीबाट स्याउको बिरुवा ल्याएर रोपेको चार वर्षपछि अहिले लटरम्म फल्न थालेको हो ।
जिल्लाको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा अहिले स्याउ लटरम्म फलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)