ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु
himalpress.com · Wed Sep 09 12:24:12 GMT 2026

पोखरा- पोखरा–१०, बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
ठक्करबाट स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जीको मृत्यु भएके हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)