राप्रपाका चार प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्ने बागमती सभाको निर्णय
kendrabindu.com · Wed Sep 09 12:27:42 GMT 2026

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरी प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरेका बागमती प्रदेशसभाका चार सदस्य पदमुक्त नहुने भएका छन् ।
प्रदेशसभाकी उपसभामुख तथा कार्यबाहक सभामुख अप्सरा चापागाईंले बुधबार राप्रपाका प्रदेशसभा सदस्यहरू उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त नगर्ने निर्णय गरेकी हुन् । विष्ट, तामाङ र प्रजापति हाल प्रदेश सरकारमा मन्त्री छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)