उपसभापति उम्मेदवार सोबिता गौतमकी प्रस्तावक बसिन् प्रतिभा रावल
setopati.com · Thu Jun 25 19:06:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी चुनावतर्फ उपसभापति (महिला) उम्मेदवार सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी प्रतिभाले आफ्नो फेसबुक पेजबाट कानुनमन्त्री सोबिता गौतमको उपसभापति उम्मेदवारमा प्रस्तावक बसेको घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)