कांग्रेस महाधिवेशन : केन्द्रमा विवाद, तल्लो तहमा उम्मेदवारी घोषणाको लहर
nepalpress.com · Wed Sep 09 12:30:25 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन र संस्थापनइतर दुवै पक्ष महाधिवेशनमा होमिएका छन्। पार्टीभित्रको विवादका बीच पनि दुवै पक्षका वडा, नगर र जिल्ला तहका कार्यकर्ताहरू आसन्न महाधिवेशनमा जुटेका हुन्।
उनीहरूले वडा, गाउँ-नगर र जिल्लाका विभिन्न पदहरूमा उम्मेदवारीसमेत घोषणा गरेका छन्। एजेन्डासहित उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफ्ना एजेन्डा र प्रतिबद्धतासमेत सार्वजनिक गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)