राधिकाले भनिन् – ‘खरानी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो
newsofnepal.com · Wed Sep 09 12:35:24 GMT 2026

काठमाडौँ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)