‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते
barnanmedia.com · Fri Jun 26 23:46:00 GMT 2026

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)