गोरखापत्रकर्मी नेपालीलाई तारादेवी–चुर्णमान सिंह पत्रकारिता पुरस्कार
gorkhapatraonline.com · Wed Sep 09 12:38:58 GMT 2026

गोरखापत्रकर्मी नवराज नेपाली पुरस्कृत हुनुभएको छ ।
नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ औं वार्षिक साधारणसभा एवं नवौं जिल्ला अधिवेशनको अवसरमा बुधबार गोरखापत्र दैनिकका गलकोट समाचारदाता नेपालीलाई नगद १० हजार रुपियाँसहित तारादेवी–चुर्णमान सिंह पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)