विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल
canadanepal.com · Wed Sep 09 12:38:02 GMT 2026

काठमाडौं - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानमा सहभागी गराउने विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरेको छ ।
छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विभिन्न विश्वविद्यालयका अध्येता तथा अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञलगायतको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)