युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग
khabarhub.com · Wed Sep 09 12:43:40 GMT 2026

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ ।
इयु आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नेटोका महासचिव मार्क रुटसँगको संयुक्त विज्ञप्तिमार्फत युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)