राधिका शाक्य भन्छिन् : खरानी ग्याङलाई सम्मानको अर्थ थाहा भएन
nagariknews.nagariknetwork.com · Wed Sep 09 12:18:52 GMT 2026

राधिका शाक्यले आफूहरूलाई सम्मान गर्ने विषयमा ‘खरानी ग्याङ’ले सम्मानको अर्थ नबुझ्नु स्वाभाविक भएको बताएकी छिन् ।
बालकोटस्थित ओली निवासमा गत वर्ष भदौ २४ गते भएको आगजनीको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले उक्त बिचार व्यक्त गरेकी हुन्। सोही अवसरमा ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ नामक स्मृति पुस्तिकासमेत सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)