पासपोर्ट छपाइ विवाद : जर्मन कम्पनी भेरिडोसलाई साधारण तारेखमा राख्ने आदेश
nepallive.com · Wed Sep 09 12:47:43 GMT 2026

काठमाडौं– पासपोर्ट छपाइ विवादमा विशेष अदालतले जर्मन कम्पनी भेरिडोसलाई साधारण तारेखमा राख्ने आदेश दिएको छ । बुधबार विशेष अदालतले नेपालको पासपोर्ट छाप्ने ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नमागी साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)