मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण
khabarhub.com · Wed Sep 09 12:52:52 GMT 2026

काठमाडौं – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)