‘सङ्कटमा दलगत राजनीति होइन, एकीकृत उद्धार र राहत पहिलो प्राथमिकता’
ratopati.com · Fri Aug 28 13:17:09 GMT 2026

रसुवा बाढीका कारण मानवीय तथा भौतिक क्षति व्यापक भएको छ । बाढीले अधिकांश घर तथा भौतिक पूर्वाधार नष्ट पारेको छ भने उद्धार र राहत कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने आवाज उठेको छ । स्थलगत निरीक्षणमा पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङ सँग गरिएको कुराकानी।
तपाईं अहिले कुन क्षेत्रमा हुनुहुन्छ र त्यहाँको वास्तविक स्थिति कस्तो छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)