मकवानपुरगढ़ीमा लालपुर्जा वितरण, ६ सुकुम्बासी परिवार बने जग्गाधनी
nepalnews.com · Wed Sep 09 12:58:00 GMT 2026

मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)