जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
khabarhub.com · Wed Sep 09 12:58:37 GMT 2026

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लोकप्रिय सरकारविरुद्ध प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आठ महिनामै आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।
दलका प्रमुख जुन्या ओगावाले बुधबार पत्रकार सम्मेलनमार्फत राजनीतिक गतिविधि बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बाँकी आर्थिक दायित्व चुक्ता गरेपछि दल औपचारिक रूपमा विघटन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)