आर्या फार्मा ल्याबद्वारा बाढीपीडितका लागि ८२ लाखभन्दा बढीको औषधि सहयोग
nepalviews.com · Fri Aug 28 13:15:23 GMT 2026

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्मा ल्याब प्रालिले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि सहयोग गरेको छ।
कम्पनीका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन रु. ८२ लाख ५१ हजार ७५० मूल्य बराबरका आवश्यक औषधि उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)