अमेरिकाले बाढी प्रभावित क्षेत्रमा पठायो राहत सामग्री
annapurnapost.com · Fri Aug 28 13:17:47 GMT 2026

काठमाडौं : अमेरिकाले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाएको छ। नेपाल सरकारको अनुरोधअनुसार अमेरिकाले बाढी प्रभावित नेपालीका लागि खाद्यान्न, कम्बल, लामखुट्टेको जाली तथा अस्थायी आश्रयका लागि आवश्यक सामग्री पठाएको हो।
अमेरिकी दूतावासका अनुसार शुक्रबार नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमले बाढी प्रभावितका लागि पहिलो चरणको आपत्कालीन राहत सामग्री पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)