तमाम परिवारको कथा बोकेको दुर्लभ गीत
janaaastha.com

मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त गर्ने सशक्त माध्यम हो । वा भनौँ, हृदयको अन्तस्करणमा गुम्सिएका भावना पोख्ने बृहत माध्यम हो । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा भोटेकोशी र त्रिशुलीमा आएको बाढीपछि शोकमा रहेका नागरिकको पीडा अझै कम भएको छैन । तर नागरिकको त्यहीँ पीडामा मलम लगाउने गरी गायक सुरेश शाहीको एउटा गीत बजारमा आएको छ, ‘आँशु बरर’।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)