अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Wed Sep 09 13:02:52 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छिन्।
प्रतिनिधि सभाको आजको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विशवास व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)