अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्ट फुटबल संघले रेफ्रीको निर्णय र भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगप्रति गम्भीर असन्तुष्टि जनाए
barnanmedia.com · Wed Jul 08 23:32:34 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्ट फुटबल संघले रेफ्रीको निर्णय र भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
इजिप्टले खेलमा भएका केही निर्णायक निर्णयहरूले खेलको नतिजामै प्रत्यक्ष प्रभाव पारेको दाबी गर्दै फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएर र उनको अफिसियटिङ टोलीविरुद्ध फिफामा आधिकारिक उजुरी दर्ता गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)