कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
khabarhub.com · Wed Jun 17 13:52:18 GMT 2026

काठमाडौं – ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष थुनामा रहेका र जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट भागी फरार रहेका टेकबहादुर तामाङ पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)