नेपालका बाढी प्रभावित परिवारको सहयोगमा यामाहा परिवारकाे सहयोग अभियान
arthadabali.com · Wed Sep 09 13:11:22 GMT 2026

काठमाडौँ / अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न यामाहा नेपाल परिवार एकजुट भएको छ।रसुवालगायत देशका विभिन्न भागमा बाढीले ठूलो क्षति पुर्याउँदा कैयौँ परिवारले घर, सम्पत्ति तथा कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाएका छन्। विपत्तिपछिका दिनमा क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुँदै जाँदा प्रभावित परिवारसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता बढ्दै गएको यामाहा नेपालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)