‘ब्याजदर वृद्धि अस्थायी हो आत्तिनुपर्दैन, रेमिट्यान्स पनि बढीरहेछ, अर्थतन्त्रमा थप सहजता आउँछ’, -डेपुटी गभर्नर मिश्र
arthasarokar.com · Thu Sep 29 03:31:40 GMT 2022
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दो भन्दे आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखेका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)